May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नेकपा ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्दै

  • 11
    Shares

काठमाडौं, नेकपाको ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ । जनसभाका लागि ओली समूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले  अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

सो जनसभाको जानकारी दिन आज वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको जानकारी ओली समूहले दिएको हो ।

यो समूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने दाबी गरेका छन्  । त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको उनले बताएका हुन् ।





शीर्ष समाचार

धेरै पढिएको