May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको निवेदन पेस

  • 9
    Shares

काठमाडौं, सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आज वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

उनले केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य प्रहार गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको