May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

आजबाट तातोपानी नाका बन्द हुने

  • 23
    Shares

काठमाडौं, आजबाट तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न २० दिनकालागि नाका बन्द गरिने भएको हो ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न लागिएको जानकारी चिनीयाँ पक्षले गराएको भन्सार कार्यालयले जनाएको छ ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । पुल मर्मतका लागि नाका बन्द हुने भएपछि गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको