
पछिल्लो समय विश्भर संक्रमित हुनेकाे संख्या २४ घण्टामा १ लाख ५० हजार भन्दा बढि हुन थालेकाे छ । विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ९३ लाख ५३ हजार पुगेकाे छ । । संक्रमित मध्ये ४ लाख ७९ हजार ७७८ भन्दा बढिकाे मृत्यु भैसकेको छ । र हालसम्म विश्वभर काेराेना भाइरस संक्रमित भई उपचार पछि डिस्चार्ज हुनेकाे संख्या आधा छन् । ५० लाख ४१ हजार बढि पुगेकाे छ । याे समाचार तयार गर्दैगर्दा विश्वभर ५० लाख ४१ हजार ७७८ जना डिस्चार्ज भैसकेका छन् । र हालसम याक्टिभ केस भने ३८ लाख ३१ हजार ७ सय ७७ रहेका छन् ।
हालसम्म विश्वभर क्लाेज भएका केस भने ५५ लाख २० हजार ९ सय ४८ रहेकाे काेराेना भाइरस गुगल लाइभ अपडेटले देखाएको छ । जसमध्ये मृत्यु हुनेकाे संख्या र डिस्चार्ज हुनेकाे संख्या पनि समावेश गरिएकाे छ । हालसम्म सबैभन्दा बढि संक्रमित रहेकाे देश अमेरिका छ , त्यपछि क्रमश ब्राजिल,रुस,इन्डिया,युके,स्पेन,पेरु अादि रहेका छन् । अमेरिकामा संक्रमितको संख्या २४ लाख २४ हजार १६८ छ भने मृत्यु हुनेकाे संख्या १ लाख २३ नाघेकाे छ ।





