विप्लव समुहका प्रमुख नेता बास्तोला पक्राउ
- hamro_kantipur
- २०७७ माघ १

काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला बुधबार पक्राउ परेका छन् ।
विप्लव समूहको दोस्रो नेता मानिने उनलाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
नेता बास्ताेला मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको बिशेष सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का नेता विवेक कुमाललाइ पनि पक्राउ गरेकाे हो ।
शीर्ष समाचार
- स्व. विन्दु देबि पाण्डे स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ पत्रकार शंकर खतिवडा सम्मानित
- युवा जमातले देश र भावी पुस्ताको नेतृत्व लिने समय आयो
- अमेरिकी राष्ट्रपति बाइडेनकाे सपथ ग्रहणमा कडा सुरक्षा, २५ हजार नेशनल गार्ड परिचालन गरिने
- अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
- केश मुण्डन गरेर काठमाडौंमा नेविसंघको प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्