January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

विप्लव समुहका प्रमुख नेता बास्तोला पक्राउ

  • 1
    Share

काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला बुधबार पक्राउ परेका छन् ।

विप्लव समूहको दोस्रो नेता मानिने उनलाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

नेता बास्ताेला मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको बिशेष सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का नेता विवेक कुमाललाइ पनि पक्राउ गरेकाे हो ।

शीर्ष समाचार

धेरै पढिएको