January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

कक्षा १२ को नतिजा माघ पहिलो साता प्रकाशन हुने

  • 63
    Shares

काठमाडौं, कक्षा १२ को परीक्षा माघ पहिलो सातामा प्रकाशन हुने भएको छ ।

माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका बताएका छन् ।

उनका अनुसार पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ हो ।

शीर्ष समाचार

धेरै पढिएको