January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

सिंहदरबार अगाडि राजतन्त्र पक्ष र प्रहरीबीच झडप

  • 2
    Shares

काठमाडौं, २९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच झडप भएको छ ।

सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अगाडि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा जान नपाइने भन्दै रोकेपछि विवाद सृजना भएको हो ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् भने र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नारा लगाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको