January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

पत्रबारे स्पष्ट पार्न प्रचण्ड र माधव निर्वाचन आयोग पुगे

  • 9
    Shares
file photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सोमबार निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न अध्यक्षद्वय प्रचण्ड र नेपालसहित स्थायी कमिटी सदस्यहरु आयोग पुगेका छन् ।

संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा विचाराधिन रहेका बेला

संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला आयोग चुनावको तयारी गरिहेको सन्दर्भमा पनि निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको प्रचण्ड-माधव समूहले जनाएकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको