January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

नेकपा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

  • 13
    Shares

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको