January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

माघे १ गते सार्वजनिक बिदा दिने 

  • 2
    Shares

काठमाडौं, सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको