माघे १ गते सार्वजनिक बिदा दिने
- hamro_kantipur
- २०७७ पुष २६

काठमाडौं, सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।
शीर्ष समाचार
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते र १५ हजार मानिस विस्थापित
- थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज
- नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि बेलायतमा सबै प्रकारका यात्रामा प्रतिबन्ध
- विश्व ब्याडमिन्टनको बरियतामा नेपालका खेलाडी प्रिन्सको छलाङ
- देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
प्रतिकृया दिनुहोस्