प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
- hamro_kantipur
- २०७७ पुष २६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकोआकस्मिक बैठक बोलाएका छन् । हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।
आज बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना देखिएको छ । उता संघीय संसद नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको हिउँदे बैठक अन्त्य गर्ने संकेत आफूले पाएको कार्यव्यवस्था समितिमा बताएका छन् ।
शीर्ष समाचार
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
- खोटाङमा भिरबाट लडेर वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु
- थप २७० जनामा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
- सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको निवेदन पेस
- सातै प्रदेशमा आज कोरोना खोप पुग्दै, अस्पताललाई नै केन्द्र बनाएर खोप लगाइने
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्