January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकोआकस्मिक बैठक बोलाएका छन् । हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।

आज बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना देखिएको छ । उता संघीय संसद नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको हिउँदे बैठक अन्त्य गर्ने संकेत आफूले पाएको कार्यव्यवस्था समितिमा बताएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको