January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने 

  • 13
    Shares

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् ।

आइतबारको दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

संसद विघटनपछि सभा तथा सम्मेलनमा अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको