प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने
- hamro_kantipur
- २०७७ पुष २६

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् ।
आइतबारको दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
संसद विघटनपछि सभा तथा सम्मेलनमा अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
शीर्ष समाचार
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
- स्पेनिश सुपर कपःउपाधीका लागि बार्सिलोना र बिलबाओ सोमबार भिड्दै
- कोभिसिल्ड खोपलाई नेपालमाआपतकालीन प्रयोग अनुमति
प्रतिकृया दिनुहोस्