January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

राष्ट्रिय सभाको बैठक आज पनि बस्ने

  • 4
    Shares

काठमाडौं, संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेपछि संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा विधेक सम्वन्धी ठोस कार्यसूची नभएपछि समसामयीक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको