January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फिर्ता

  • 4
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि गत पुस २० गते भारतको मुम्बई गएका प्रचण्ड शनिवार साँझ स्वदेश फर्किएका हुन् । उनी पत्नी सीताको उपचार तथा अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

उनको स्वागतका लागि नेकपा नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको