January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

  • 19
    Shares

काठमाडौं, शुक्रबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ । योसँगै नेपालमा कूल संक्रमितको २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शनिवार ६ सय ९९ जना संक्रमित कोरोना निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको कुल संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ । हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । 
 

शीर्ष समाचार

धेरै पढिएको