February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्रीले पदबाट दिए राजिनामा

कैलाली, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।बुधवार मन्त्री झपटबहादुर बोहराले धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएका हुन् । 

उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको