सुदूरपश्चिमका आर्थिक मामिलामन्त्रीले पदबाट दिए राजिनामा
- hamro_kantipur
- २०७७ पुष २२

कैलाली, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।बुधवार मन्त्री झपटबहादुर बोहराले धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएका हुन् ।
उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्