नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान लागेका ७ जना पक्राउ
- hamro_kantipur
- २०७७ पुष १९

काठमाडौं, प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् ।
दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।
शीर्ष समाचार
- थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
- प्रचण्डले अभियोग पत्र फिर्ता लिए पार्टी एकता कायम राख्न सम्भव: ईश्वर पोखरेल
- अमेरिकी राजदूत बेरी र नेकपा अध्यक्ष प्रचण्डबिच भेटवार्ता
- कञ्चनपुरमा हात्तीको बथानले भत्कायो आरक्ष विस्थापितका १३ झुपडी
- नेकपा ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्दै
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्