January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान लागेका ७ जना पक्राउ

  • 5
    Shares

काठमाडौं, प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् ।

दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको