January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज सानेपामा बस्दै

  • 19
    Shares

काठमाडौं, गत पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट पुनः सुरु हुँदैछ । बैठकले आज आइतबारबाट निरन्तरता पाउने भएको छ । 

बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकले संसद विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ ।

 बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको