नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज सानेपामा बस्दै
- hamro_kantipur
- २०७७ पुष १९

काठमाडौं, गत पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट पुनः सुरु हुँदैछ । बैठकले आज आइतबारबाट निरन्तरता पाउने भएको छ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकले संसद विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ ।
बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ ।
शीर्ष समाचार
- “ओलीलाई दुईतिहाइ चाहियो भन्दैमा संसद् तोडेर चुनावमा जान मिल्छ”: अधिवक्ता थापा
- भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै, विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा
- कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबिच भेटवार्ता
- प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता खम्बासिंह कुँवरको निधन
- प्रलोभनमा पारी भारततर्फ लादै गरेको सात वर्षीया बालिकाको उद्धार
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्