January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलाको सम्बोधन गर्दै

  • 6
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ । आजको कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।

अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको