January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

राष्ट्रियसभा बैठकमा पहिलो पटक वामदेव गौतम सहभागी

  • 11
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम शुक्रबार पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।

संसदको सातौं अधिवेशनअन्तर्गत आज बसेको राष्ट्रियसभा बैठकमा उनी सहभागी भएका हुन् ।राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको