राष्ट्रियसभा बैठकमा पहिलो पटक वामदेव गौतम सहभागी
- hamro_kantipur
- २०७७ पुष १७

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम शुक्रबार पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।
संसदको सातौं अधिवेशनअन्तर्गत आज बसेको राष्ट्रियसभा बैठकमा उनी सहभागी भएका हुन् ।राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिएका छन् ।
शीर्ष समाचार
- “आफ्नो पार्टी नेतृत्वको सरकार ढालेर सडकमा गएर केही हुँदैन, यो आन्दोलन रित्तो हात हाे”
- प्रधानमन्त्री कप क्रिकेट: कर्णाली प्रदेश ५९ रनले पराजित
- चिठीदेखि राजपत्रसम्म किर्ते काम : योगेश भट्टराई
- अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र तालिबान लडाकू मारिए
- हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौं, म तपाईहरुसामु आत्मालोचना गर्छु: प्रचण्ड
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्