January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

गत २४ घण्टामा ४२६ जना काेराेना संक्रमित थपिए

  • 6
    Shares

काठमाडौं – गत २४ घण्टामा ४२६ जना काेराेना संक्रमित थपएका छन् । याेसँगै नेपालमा हालसम्म संक्रमित हुनेकाे संख्या २ लाख ६१ हजार १९ जना पुगेका छन् । जसमध्ये २४ घण्टामा ७४८ जना डिस्चार्ज भएका छन् याे सँगै नेपालमा काेराेनाबाट डिस्चार्ज हुनेकाे संख्या २ लाख ५३ हजार १०७ जना पुगेका छन् ।

सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेका जना छन् । त्यसैगरी २४ घण्टामा थप ८ जनाकाे मृत्यु भएको छ । याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या नेपालमा १८ सय ६४ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको