गत २४ घण्टामा ४२६ जना काेराेना संक्रमित थपिए
- hamro_kantipur
- २०७७ पुष १७

काठमाडौं – गत २४ घण्टामा ४२६ जना काेराेना संक्रमित थपएका छन् । याेसँगै नेपालमा हालसम्म संक्रमित हुनेकाे संख्या २ लाख ६१ हजार १९ जना पुगेका छन् । जसमध्ये २४ घण्टामा ७४८ जना डिस्चार्ज भएका छन् याे सँगै नेपालमा काेराेनाबाट डिस्चार्ज हुनेकाे संख्या २ लाख ५३ हजार १०७ जना पुगेका छन् ।
सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेका जना छन् । त्यसैगरी २४ घण्टामा थप ८ जनाकाे मृत्यु भएको छ । याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या नेपालमा १८ सय ६४ जना पुगेका छन् ।
शीर्ष समाचार
- प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए: मुख्यमन्त्री गुरुङ
- नेकपा विभाजन मान्न नसकिने आयोगको निष्कर्ष
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
- खोटाङमा भिरबाट लडेर वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु
- थप २७० जनामा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्