January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

राष्ट्रपति भण्डारीसमक्ष लोकसेवा आयोगको आर्थिक प्रतिवेदन पेश

  • 12
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको