राष्ट्रपति भण्डारीसमक्ष लोकसेवा आयोगको आर्थिक प्रतिवेदन पेश
- hamro_kantipur
- २०७७ पुष १६

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
शीर्ष समाचार
- ककनीका युवाहरुद्वारा पहिराेपीडित न्याैपानेलाई साढे ३ लाख सहयोग रकम हस्तान्तरण
- बिरगंजमा बिपन्न वर्गको लागि बिवाहमा चाहिने आवश्यक सामाग्री वितरण
- धर्म भनेको के हो र किन मान्ने गरिन्छ ?
- कोरोना खोप उत्पादन गर्ने भारतको सेरम इन्स्टिच्युटमा आगलागी
- संसद विघटनविरुद्ध आज कांग्रेसद्वारा देशभरका सबै वडामा प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्