January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो: प्रधानमन्त्री ओली

  • 32
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नकेपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’

शीर्ष समाचार

धेरै पढिएको