माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो: प्रधानमन्त्री ओली
- hamro_kantipur
- २०७७ पुष १५

काठमाडौं, प्रधानमन्त्री एवं नकेपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् ।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’
शीर्ष समाचार
- सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय रामको घटनास्थलमै मृत्यु
- सुनको मुल्यमा सामान्य गिरावट
- दाहाल-नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दै
- बागमती प्रदेश सभाको सातौँ अधिवेशन बैठक आज बस्दै
- नेपाल प्रहरीको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सम्पन्न
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्