January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

मिठाईमा नङ लगायतका अखाद्य वस्तु फेला परेपछि पसलमा प्रहरीले मारे छापा

  • 3
    Shares

काठमाडौं, मिठाईमा नङ लगायत अखाद्य वस्तु फेला परेपछि आगन मिठाई पसलमा प्रहरीले छापा मारेको छ ।

एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस डा. देवबहादुर बोहोराले मिठाई किन्दा नङलगायतका अखाद्य वस्तु फेला परेपछि प्रहरीले छापा मारेको हो ।

छापाका क्रममा प्रहरीले मिठाइमा मानवीय स्वास्थ्यलाई हानी गर्ने फोहोर वस्तुहरु पनि मिसिएको फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रवेश विष्टले जानकारी दिएका छन् ।

उक्त मिठाइ पसलमा प्रहरीले मुचुल्का उठाइराखेको विष्टले बताए ।

शीर्ष समाचार

धेरै पढिएको