मिठाईमा नङ लगायतका अखाद्य वस्तु फेला परेपछि पसलमा प्रहरीले मारे छापा
- hamro_kantipur
- २०७७ पुष १४

काठमाडौं, मिठाईमा नङ लगायत अखाद्य वस्तु फेला परेपछि आगन मिठाई पसलमा प्रहरीले छापा मारेको छ ।
एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस डा. देवबहादुर बोहोराले मिठाई किन्दा नङलगायतका अखाद्य वस्तु फेला परेपछि प्रहरीले छापा मारेको हो ।
छापाका क्रममा प्रहरीले मिठाइमा मानवीय स्वास्थ्यलाई हानी गर्ने फोहोर वस्तुहरु पनि मिसिएको फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रवेश विष्टले जानकारी दिएका छन् ।
उक्त मिठाइ पसलमा प्रहरीले मुचुल्का उठाइराखेको विष्टले बताए ।
शीर्ष समाचार
- पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च
- राष्ट्रिय जनगणना सुरु हुन १२४ दिन बाँकी, सामान खरिद र प्रश्नपत्र छपाइको काम सप्पन्न
- राजपत्रबारे इजलासमा वादविवाद
- चिनद्वारा पुर्वी लद्दाखमा सैनिक संख्या वृद्धि
- सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने दाहाल-नेपाल पक्षको निर्णय
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्