January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

संसद् विघटनविरुद्ध माइतीघरमा डम्फूसहित नागरिक समूहको प्रदर्शन

  • 9
    Shares

काठमाडौं, संसद् विघटनविरुद्ध साेमबार बृहत नागरिक समूहले‍ साेमबार पनि प्रदर्शन गरेकाे छ । कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियाे ।

नागरिकको साताव्यापीक विराेध कार्यक्रमअन्तर्गत माइतीघरमा  डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको छ ।

नागरिक आन्दोलनको समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियाे ।

शीर्ष समाचार

धेरै पढिएको