राष्ट्रपति भेट्न शीतल निवास पुगे चिनियाँ टोली
- hamro_kantipur
- २०७७ पुष १२

काठमाडौं, नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आइतबार शीतल निवास पुगेको छ ।
येझाउको टोली त्रिवि विमानस्थलमा ओर्लेलगत्तै नेपालस्थित चिनियाँ दूतावास पुगेको थियो । त्यसपछि आइतबार उक्त टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतलनिवास पुगेको हो ।
चिनियाँ टोली ४ बजेर ४८ मिनेटमा राष्टर्पति निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।
शीर्ष समाचार
- “मुलुकलाई अघि बढ्न नदिने तत्वहरु प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्”
- पहिले जसरी नै संसद् चल्छ, अब दलहरुबीच छलफल र समझदारी हुन्छ: सभामुख सापकोटा
- थप ८१ जनमा कोरोना संक्रमण पुष्टि, ४८ जना डिस्चार्ज
- कैलालीमा ३५ वर्षिय युवक मृत फेला
- कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्