February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

राष्ट्रपति भेट्न शीतल निवास पुगे चिनियाँ टोली

  • 28
    Shares

काठमाडौं, नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आइतबार शीतल निवास पुगेको छ । 

येझाउको टोली त्रिवि विमानस्थलमा ओर्लेलगत्तै नेपालस्थित चिनियाँ दूतावास पुगेको थियो । त्यसपछि आइतबार उक्त टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतलनिवास पुगेको हो ।

चिनियाँ टोली ४ बजेर ४८ मिनेटमा राष्टर्पति निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको