राष्ट्रपति भण्डारीले पुस १७ गते बोलाइन राष्ट्रियसभा बैठक
- hamro_kantipur
- २०७७ पुष १२

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक बोलाएकी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।
सरकारको सिफारिसमा भएको सो कदमको अहिले चौतर्फी आलोचना भएको छ भने सोही कारण सत्तारुढ नेकपा विभाजित बनेको छ ।
शीर्ष समाचार
- कांग्रेस सरकारमा जानै परे कमजोर पक्षलाई समातेर जाने हो: नेता नेपाल
- पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक
- चीनमा ५ वर्षमा अर्बपतिको संख्या दोब्बरले बढ्यो, धनाढ्यको संख्या १ हजार ५८
- नेपाल पर्यटन बोर्डद्वारा बीबीसी मास्टरका साह सम्मानित
- भोलि सभामुख, मन्त्री र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्