
विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ८४ लाख नाघेको छ । संक्रमित मध्ये ४ लाख ५१ हजार भन्दा बढिकाे मृत्यु भैसकेको छ । र हालसम्म विश्वभर काेराेना भाइरस संक्रमित भई उपचार पछि डिस्चार्ज हुनेकाे संख्या अाधा छन् । अर्थात ४४ लाख १४ हजार बढि ह पुगेकाे छ । याे समाचार तयार गर्दैगर्दा विश्वभर ४४ लाख १४ हजार ६९८ जना डिस्चार्ज भैसकेका छन् । र हालसम याक्टिभ केस भने ३५ लाख ५३ हजार ७ सय४३ रहेका छन् ।
हालसम्म विश्वभर क्लाेज भएका केस भने ४८ लाख ६५ हजार ८ सय ३५ रहेकाे काेराेना भाइरस गुगल लाइभ अपडेटले देखाएको छ । । जसमध्ये मृत्यु हुनेकाे संख्या र डिस्चार्ज हुनेकाे संख्या पनि समावेश गरिएकाे छ ।





