प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
- hamro_kantipur
- २०७७ पुष १२

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेको छ ।
आज बिहानमात्रै प्रदेश १ का तीन मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् ।
शीर्ष समाचार
- अमेरिकाले साउदीका पत्रकार खशोग्गीको हत्या अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने
- रुसी राष्ट्रपति पुटिनका विरोधी नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञात ठाउँमा लगियो
- टेस्ट सिरिज: इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतको शानदार जित
- कांग्रेसले सत्ता समीकरणबारे तत्काल कुनै सहकार्य नगर्ने
- संसद पुनःस्थापनापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्