March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

चिनियाँ अधिकारीहरुको टोली आज नेपाल आउँदै, नेकपाका नेताहरूसँग भेटवार्ता गर्ने

  • 1
    Share

काठमाडौं, छिमेकी देश चीनबाट आज उच्च अधिकारीहरुको टोली नेपाल भ्रमणमा आउने भएको छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली आज काठमाडौं आउन लागेका हुन् ।

नेपालमा सत्तारुढ दल नेकपा अनौपचारिक विभाजन भएका बेला चीनका उच्च अधिकारी काठमाडौं आउनुलाई निकै चासोको रुपमा हेरिएको छ भने उनीहरुले नेकपाका नेता तथा सरकारी अधिकारीहरुलाई भेट्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको