चिनियाँ अधिकारीहरुको टोली आज नेपाल आउँदै, नेकपाका नेताहरूसँग भेटवार्ता गर्ने
- hamro_kantipur
- २०७७ पुष १२

काठमाडौं, छिमेकी देश चीनबाट आज उच्च अधिकारीहरुको टोली नेपाल भ्रमणमा आउने भएको छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली आज काठमाडौं आउन लागेका हुन् ।
नेपालमा सत्तारुढ दल नेकपा अनौपचारिक विभाजन भएका बेला चीनका उच्च अधिकारी काठमाडौं आउनुलाई निकै चासोको रुपमा हेरिएको छ भने उनीहरुले नेकपाका नेता तथा सरकारी अधिकारीहरुलाई भेट्ने बताइएको छ ।
शीर्ष समाचार
- थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना डिस्चार्ज
- सरकारसँग वार्ता गर्न विप्लव समुहद्वारा वार्ता टोली गठन
- सभामुख सापकोटाले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जले
- झापामा प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’को उद्घाटन
धेरै पढिएको
-
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
कुख्यात “डन” अल चापोकी श्रीमति अमेरिकामा पक्राउ
२०७७ फाल्गुन ११
प्रतिकृया दिनुहोस्