मुख्यमन्त्री पौडेलविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा सामूहिक राजीनामा
- hamro_kantipur
- २०७७ पुष १०

काठमाडौं, बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उध्योग, पर्यटनमन्त्री अरूण नेपालले सामूहिक राजीनामा दिएका हुन् ।
शीर्ष समाचार
- भारतमा दोस्रो चरणको खोप मार्चबाट शुरु हुने
- ओली समुहको आजको स्थायी समिति बैठक स्थगित
- अब वेबसाइटबाटै माटो परिक्षण
- कोरोना महामारीमा पनि जनप्रतिनिधि र कर्मचारीलाई भ्रमण भत्ता
- कोरोना महामारीका कारण अझै घाटामा उड्डयन क्षेत्र
धेरै पढिएको
-
सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ
२०७७ फाल्गुन ३ -
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्