राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश
- hamro_kantipur
- २०७७ पुष ९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम बिहिवार सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
शीर्ष समाचार
- बिरगंजमा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न
- “मुलुकलाई अघि बढ्न नदिने तत्वहरु प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्”
- पहिले जसरी नै संसद् चल्छ, अब दलहरुबीच छलफल र समझदारी हुन्छ: सभामुख सापकोटा
- थप ८१ जनमा कोरोना संक्रमण पुष्टि, ४८ जना डिस्चार्ज
- कैलालीमा ३५ वर्षिय युवक मृत फेला
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्