February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश 

  • 13
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम बिहिवार  सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको