राष्ट्रपतिसमक्ष राजदूत खतिवडाले लिए शपथ
- hamro_kantipur
- २०७७ पुष ९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।
शीर्ष समाचार
- सन्दिपले काठमाडौं मेयर ११ को नेतृत्व गर्दै
- विप्लव शान्तिपूर्ण वार्तामा आउनु सेफल्यान्डिङ हो, अब नेपालमा हिंसात्मक द्वन्द्व छैन: प्रम ओली
- थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८३ जना डिस्चार्ज
- सहमतिमा हस्ताक्षर गरेपछि विप्लवले भने: हामी स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्ने छौं
- संसद् पुनःस्थापनाले हरेक पार्टीभित्र विवाद र गुटबन्दी: मुख्यमन्त्री गुरुङ
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
२०७७ फाल्गुन १४
प्रतिकृया दिनुहोस्