March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

राष्ट्रपतिसमक्ष राजदूत खतिवडाले लिए शपथ

  • 24
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको