April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

जनवरीदेखि जापानको नारितामा निगमले २ वटा उडान गर्ने

काठमाडौं, हाल सातामा एउटा मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोभिड-१९ कारण कारण केही सामय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ । 

अब जनवरी देखि सातामा दुइ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल एयरलाइन्सका सह प्रवक्ता सुलेख मिश्रले बताएका छन् । नेपाल एयरलाइनसले वाइडबढी मार्फत नारिता उडान गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको