काेराेना संक्रमितको संख्या २ लाख ५५ हजार नाघ्याे, ७ सय ४३ पुन थपिए
- hamro_kantipur
- २०७७ पुष ८

काठमाडौं,८ पुस – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार नाघेकाे छ । हालसम्म २ लाख ५५ हजार ९ ७१ जना संक्रमित पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ७ सय ४३ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ९५२ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म २ लाख ४६ हजार ६६१ जना डिस्चार्ज भएका छन् । बुधबार थप ५ जनाकाे मृत्यु भएको छ । हालसम्म काेराेनाबाट मृत्युु हुनेकाे संख्या १ हजार ८०३ जना पुगेकाे छ ।
शीर्ष समाचार
- काठमाडौं झर्यो मेलम्ची खानेपानी, केही दिनमा घरघरमा पानी पुर्याइने
- नेकपा संसदीय दलको बैठक सकियो, सांसदहरुलाई उत्साहकासाथ अघि बढ्न आग्रह
- थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन: अर्थमन्त्री पौडेल
- आयल निगम नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा ५ करोडको क्षति
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्