March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

काेराेना संक्रमितको संख्या २ लाख ५५ हजार नाघ्याे, ७ सय ४३ पुन थपिए

  • 16
    Shares

काठमाडौं,८ पुस – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार नाघेकाे छ । हालसम्म २ लाख ५५ हजार ९ ७१ जना संक्रमित पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ७ सय ४३ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९५२ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म २ लाख ४६ हजार ६६१ जना डिस्चार्ज भएका छन् । बुधबार थप ५ जनाकाे मृत्यु भएको छ । हालसम्म काेराेनाबाट मृत्युु हुनेकाे संख्या १ हजार ८०३ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको