March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

संसद विघटनविरुद्ध रिटकोे सुनुवाई संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश

  • 5
    Shares

काठमाडौं, संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ ।

बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै सो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । 

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको