February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

नेपाललाई प्रचण्डले दिए बधाइसँगै सफल कार्यकालको शुभकामना, अर्को बैठक मंसिर ९ गते

  • 29
    Shares

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले केपी ओलीलाई हटाइएसँगै नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ दिएका छन् । आज भएको केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका हुन् । 

राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिएका छन् । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ । यस्तै भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको