April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकियो, आन्दाेलन गर्नुपर्नेमा जाेड

काठमाडौं, नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएकाे छ । पार्टी कार्यालस सानेपामा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा व्यक्त गरेका थिए । 

बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओेलीकाे संसद विघटनकाे असंवैधानिक कदमविरुद्ध आन्दाेलनका जानुपर्नेमा  जाेड दिएका थिए ।  वरिष्ठ नेता पाैडेलले ओेलीकाे असंवैधानिक कदमसँग कुनै तहकाे सम्झौता गर्न नहुनेमा जाेड दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको