February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

  • 57
    Shares

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न भएको परिस्थिति र भावी रणनीति तय गर्नका लागि कांग्रेसले बैठक डाकेको हो ।

कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक र असंबैधानिक भएको भन्दै विरोध गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको