सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक सुरु
- hamro_kantipur
- २०७७ पुष ७

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न भएको परिस्थिति र भावी रणनीति तय गर्नका लागि कांग्रेसले बैठक डाकेको हो ।
कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक र असंबैधानिक भएको भन्दै विरोध गरिसकेको छ ।
शीर्ष समाचार
- सर्लाहीको मलङ्गवामा सर्वोच्चको फैसलालाई स्वागत गर्दै विजय जलुस
- नेकपा जिल्ला समिति रसुवाद्वारा कालिकास्थानमा गरिएको बिजय जुलुस समापन
- थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज
- राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा
- इक्वेडरको जेलमा कैदीबीच झडप हुँदा ७५ जनाको मृत्यु, कयौं घाइते
धेरै पढिएको
-
सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ
२०७७ फाल्गुन ३ -
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्