March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

दाहाल-नेपाल समूहको केन्द्रिय समितिको बैठक सुरु

  • 10
    Shares

काठमाडौं, राजधानीको कार्की ब्याङ्केटमा प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ ।

सो बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । 

शीर्ष समाचार

धेरै पढिएको