March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

प्रधानमन्त्री ओली पक्षले प्रवक्ताबाट नारायणकाजी हटायो, ज्ञवालीलाई नयाँ प्रवक्ता चयन

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।

मंगलवार बसेको सो बैठकले श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयन गरिएको छ । अहिले ओली पक्षका केन्द्रीय समिति सदस्यहरु बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको