February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

ओलीद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा 

  • 15
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष
तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

उनले बालुवाटारमा आज बसेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या १ हजार १९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणागरेका हुन् । अहिले नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना आज थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । 

शीर्ष समाचार

धेरै पढिएको