February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

‘बेलैमा सचेत नभए नेतालाई जनताले बाँकी राख्ने छैनन्’- पुर्वराजा शाह

  • 26
    Shares

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मतको कदर नगर्ने नेताबाट केहि आश गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै आज पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने बताएका हुन् ।

‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’ बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको