‘बेलैमा सचेत नभए नेतालाई जनताले बाँकी राख्ने छैनन्’- पुर्वराजा शाह
- hamro_kantipur
- २०७७ पुष ७

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मतको कदर नगर्ने नेताबाट केहि आश गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै आज पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने बताएका हुन् ।
‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’ बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् ।
शीर्ष समाचार
- इक्वेडरमा कैदीबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या ७९ पुग्यो
- बिरगंजमा जसपा सांसद यादवद्वारा नाला र ढलान सडकको शिलान्यास
- दुई लाख घुससहित विराटनगरबाट फार्मेसी अधिकृत पक्राउ
- बंगालमा पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धिपछि मुख्यमन्त्री नै निस्किए विरोधमा
- कोरियाका लागि कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा जीतेन्द्र महता नियुक्त
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्