February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

दाहाल-नेपाल पक्षका समुहको भेला सुरु हुनुअघि हस्ताक्षर संकलन 

  • 10
    Shares

काठमाडौं, नेकपाको संसदीय दलमा ८५ जनाभन्दा बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बानेश्वरस्थित संसद भवनमा भेला सुरु हुनुअघि  हस्ताक्षर संकलन गरिएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेता बाहेक ८५ जनाको हस्ताक्षर भइसकेको त्यहाँ उपस्थित एक सांसदले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको