दाहाल-नेपाल पक्षका समुहको भेला सुरु हुनुअघि हस्ताक्षर संकलन
- hamro_kantipur
- २०७७ पुष ६

काठमाडौं, नेकपाको संसदीय दलमा ८५ जनाभन्दा बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बानेश्वरस्थित संसद भवनमा भेला सुरु हुनुअघि हस्ताक्षर संकलन गरिएको हो ।
कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेता बाहेक ८५ जनाको हस्ताक्षर भइसकेको त्यहाँ उपस्थित एक सांसदले जानकारी दिएका छन् ।
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्