प्रधानमन्त्री अोलीले आज जनताको नाममा सम्बोधन गर्ने
- hamro_kantipur
- २०७७ पुष ६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा अोलीले सोमबार जनताको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ ।
संसद विघटन भएपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ । उनले आजै आफ्ना पक्षका नेता तथा सांसदसँग आफ्नो निवासमा छलफल गरेका थिए । उनले त्यहाँ आफूले बाध्य भएर संसद विघटन गर्न सिफारिस गरेको धारणा राखेका थिए ।
शीर्ष समाचार
- प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक
- सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले घट्यो
- बिरगंजमा जसपा सांसद यादवद्वारा नाला र ढलान सडकको शिलान्यास
- अमेरिकाद्वारा सिरियास्थित ईरानसमर्थित मिलिसियामाथि आक्रमण
- महामारीमा विदेशबाट रोजगार गुमाएर नेपाल फर्केकाहरु पुनः विदेशिदै
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्