February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

प्रधानमन्त्री अ‍ोलीले आज जनताको नाममा सम्बोधन गर्ने

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सोमबार जनताको नाममा सम्बोधन गर्ने भएका छन् ।  दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ ।

संसद विघटन भएपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ । उनले आजै आफ्ना पक्षका नेता तथा सांसदसँग आफ्नो निवासमा छलफल गरेका थिए । उनले त्यहाँ आफूले बाध्य भएर संसद विघटन गर्न सिफारिस गरेको धारणा राखेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको