ललितपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु
- hamro_kantipur
- २०७७ पुष ६

ललितपुर, ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार आइतबार राति मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको हो ।
ठक्कर दिनासाथ मोटरसाइकल भागेकाले नम्बर पत्ता नलागेको र मृतकको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मृतकको नाम पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
शीर्ष समाचार
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
- बृहत् नागरिक आन्दोलनको अगुवाइमा विरोध प्रदर्शन
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्