February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

ललितपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु 

  • 1
    Share

ललितपुर, ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार आइतबार राति मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको हो ।

ठक्कर दिनासाथ मोटरसाइकल भागेकाले नम्बर पत्ता नलागेको र मृतकको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मृतकको नाम पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको