March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

प्रधानमन्त्री ओलीले संसद विघटनसँगै बोलाए सुरक्षा परिषदको बैठक

  • 22
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । संसद विघटनसँगै उनले सुरक्षा परिषदको बैठक बोलाएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री, अर्थमन्त्री सहित चारवटा सुरक्षा निकायका प्रमुख र मुख्यसचिव सहभागी छन ।

संसद विघटन गराएपछिको बदलिँदो सम्भावित परिस्थितिबारे शतर्क रहन प्रधानमन्त्रीले बैठकमा निर्देशन दिने तयारी गरेका छन ।

संसद विघटनको निर्णयको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका हुन ।

शीर्ष समाचार

धेरै पढिएको