February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

उपाध्यक्ष वामदेवद्वारा प्रधानमन्त्री ओलीको कदमप्रति भत्सर्ना

  • 13
    Shares

काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको कदमको भत्सर्ना गरेका छन् । उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई लगाउनु ‘गैरसंवैधानिक कदम र भत्सर्नायोग्य’ रहेको बताएका हुन् । 

यस कदमले अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त गर्ने गौतमको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी छन् ।  

शीर्ष समाचार

धेरै पढिएको