उपाध्यक्ष वामदेवद्वारा प्रधानमन्त्री ओलीको कदमप्रति भत्सर्ना
- hamro_kantipur
- २०७७ पुष ५

काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको कदमको भत्सर्ना गरेका छन् । उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई लगाउनु ‘गैरसंवैधानिक कदम र भत्सर्नायोग्य’ रहेको बताएका हुन् ।
यस कदमले अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त गर्ने गौतमको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी छन् ।

शीर्ष समाचार
- म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते
- प्रचण्ड-नेपाललाई ओलीको चेतावनी: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
- विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने
- थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
- बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते
धेरै पढिएको
-
बिनाकारण प्रदेश २ का प्रमुख परियार बर्खास्त
२०७७ फाल्गुन ८
प्रतिकृया दिनुहोस्