ओली र दाहालबीच छलफल सकियो
- hamro_kantipur
- २०७७ पुष ५

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । सरकारले संसद विघटन गरेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन उनीहरूबीच करिब १ घन्टा कुराकानी भएको बताइएको छ ।
सरकारले अचानक संसद विघटन गरेपछि नेकपाभित्रै चर्को आलोचना भइरहेको छ । ओली-प्रचण्डबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । नेकपाले आजै स्थायी कमिटीले बोलाएको थियो । बैठकमा सहभागी हुन नेकपा नेताहरू अहिले बालुवाटार पुगेका छन् ।
शीर्ष समाचार
- अमेरिकाले साउदीका पत्रकार खशोग्गीको हत्या अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने
- रुसी राष्ट्रपति पुटिनका विरोधी नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञात ठाउँमा लगियो
- टेस्ट सिरिज: इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतको शानदार जित
- कांग्रेसले सत्ता समीकरणबारे तत्काल कुनै सहकार्य नगर्ने
- संसद पुनःस्थापनापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्