February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

ओली र दाहालबीच छलफल सकियो

  • 19
    Shares

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । सरकारले संसद विघटन गरेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन उनीहरूबीच करिब १ घन्टा कुराकानी भएको बताइएको छ ।

सरकारले अचानक संसद विघटन गरेपछि नेकपाभित्रै चर्को आलोचना भइरहेको छ । ओली-प्रचण्डबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । नेकपाले आजै स्थायी कमिटीले बोलाएको थियो । बैठकमा सहभागी हुन नेकपा नेताहरू अहिले बालुवाटार पुगेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको