February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

प्रधानमन्त्री ओली पुगेको आधा घण्टापछि गौतम पनि पुगे खुमलटार

  • 20
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् । ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको