प्रधानमन्त्री ओली पुगेको आधा घण्टापछि गौतम पनि पुगे खुमलटार
- hamro_kantipur
- २०७७ पुष ४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् । ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्